पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्यवृद्धि

रुपन्देही खबर , ९३  पटक हेरिएको

काठमाडौं, चैत २०

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

प्रकाशित मिति: २०२६-०४-०३ , समय : ०८:४७:५१ , २ घन्टा अगाडि