नक्कली शरणार्थी प्रकरणः हज समितिका अध्यक्ष शमसेर मियाँ पक्राउ

rupandehi khabar , ६३१  पटक हेरिएको

काठमाडौँ , जेष्ठ ४
गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । यसप्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १२:४६:३४ , १ वर्ष अगाडि