कपिलवस्तुमा इनारमा डुबेर एक युवकको मृत्यु

धनि राम कोरी , ३६९  पटक हेरिएको

कपिलवस्तु , जेठ २८
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वड़ा नम्बर ९ मा ३ दिन देखि बेपत्ता भएको युवक आइतबार श्री राम गोरखा नजिकैको इनारमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छ्न । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा नम्बर ९ का अर्जुन कहार रहेका छन ।

 

शवलाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमाडम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२२-०६-११ , समय : १५:४३:०२ , २ वर्ष अगाडि