रुपन्देहीको भैरहवामा न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर ईन्स्टिच्युट संचालनमा

रुपन्देही खबर , २९५  पटक हेरिएको

भैरहवा, साउन २

रुपन्देहीको सुन्दरनगरी भैरहवाको सिद्धार्थ नगरपालिका वडा नम्बर ८ बुद्धचोकमा न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर ईन्स्टिच्युट संचालनमा आएको छ । बिगत दुई बर्ष देखि संचालनमा आएको उक्त कम्प्युटर ईन्स्टिच्युटले कम्प्युटर कोर्सहरुका साथै ओरिन्टेड ट्रेडिङ्गहरु संचालन गर्दै आएको छ । न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर बेशिक,टेली, एडभान्स फोटोसप ट्रेडिङ्ग लगायत कुनै पनि कम्पनीमा काम गर्दा चाहिने सम्पुर्ण सिप र उत्तरदायित्व लिन सक्ने गरी दक्ष कर्मचारी पनि तयार गरीन्छ ।

यस्तैगरी एकाउन्टेन ट्रेडिङ्गहरु पनि दक्ष प्रशिक्षकहरुबाट प्रदान गरीन्छ । सबैको मन जित्न सफल भएको न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर ईन्स्टिच्युटले कक्षा ८ देखि कक्षा १० सम्मको ट्युसन कक्षाहरु पनि संचालन गर्दै आएको छ । यस्तै गरी कम्प्युटर कक्षा, ल्वांगवेज क्लासेस, ब्रिज कोर्स , लगायत एस एल सी, प्लस टु, बेचलर र मास्टर लेबलका ट्युसन कक्षाहरु पनि संचालन भैरहेका छन ।

न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर ईन्स्टिच्युटमा डिप्लोमा इन एकाउन्टिंग प्याकेज, जब ओन्टिेड प्याकेज, वेभ पेज डिजाइन एण्ड डेभ्लपमेन्ट, हाडवेयर एण्ड नेटवर्किंग र ग्राफिक डिजाइन लगायतका कोर्सहरु दक्ष तथा अनुभवी शिक्षकहरुबाट शान्त बातावरणमा संचालन हुदै आएका छन ।

साथै प्रत्येक समुहलाइ १ घण्टा २० मिनेट जति प्राक्टिकल कक्षा पनि संचालन गरीन्छ । न्यु बुद्ध एजुकेशन एण्ड कम्प्युटर ईन्स्टिच्युटमा अहिले १ सय ३० जना बिद्यार्थीहरु रहेका छन भने थप जानकारीका लागी ९८२७५०३५९३, ९८०२६५३०२० र ९७४५४०७५८५ मा सम्पर्क गरी बुझन सकिन्छ ।

प्रकाशित मिति: २०२२-०७-१८ , समय : १२:२०:१६ , २ वर्ष अगाडि