रुपन्देही खबर , ७८ पटक हेरिएको

काठमाण्डौ,भदौ ९
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९७ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ भने बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ थियो ।
प्रकाशित मिति: २०२५-०८-२५ , समय : १४:४४:४६ , ४ घन्टा अगाडि