यहि कार्तिक १९ गते हिरोज अफ पब्लिक अवार्ड २०७९ प्रदान गरिने

उर्मिला यादव यात्री , ३९०  पटक हेरिएको

लभैरहवा, असोज १३

रुपन्देही युवा सुमहले कार्तिक १९ गते हिरोज अफ पब्लिक अवार्ड २०७९ प्रदान गर्ने जनाएको छ। यही असोज १५ गते प्रदान गर्ने भनिएको हिरोज अफ पब्लिक अवार्ड बिशेष कारणले स्थगन गरिएको रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले जानकारी दिनु भएको छ ।

समाजमा विभिन्न बिधामा बिशिस्ठ योगदान पुराएका ब्यक्तित्वहरुलाइ रुपन्देही युवा समूहले हरेक बर्ष हिरोज अफ पब्लिक अवार्ड मार्फत सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२२-०९-२९ , समय : १०:३२:२१ , २ वर्ष अगाडि