गण्डकीमा प्रदेशमा दुई मन्त्री नियुक्त

रुपन्देही खबर , १४९  पटक हेरिएको

पोखरा, बैशाख १५

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् । उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  पद तथा गोपनियताको शपथ गराएका हुन् । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रकाशित मिति: २०२३-०४-२८ , समय : १३:२०:४६ , १ वर्ष अगाडि