रुपन्देही खबर , २२५ पटक हेरिएको
काठमाण्डौ,कार्तिक १७
आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५५ रुपैयाँ थियो ।
प्रकाशित मिति: २०२५-११-०३ , समय : ११:५२:२५ , १ महिना अगाडि