रुपन्देही जिल्ला अदालतको सम्पूर्ण कामकारबाही स्थगित

रुपन्देही खबर , ११०  पटक हेरिएको

भैरहवा, भदौ २५

रुपन्देही जिल्ला अदालतमा भौतिक संरचना तोडफोडका कारण क्षतिग्रस्त भएपछि अदालतका सम्पूर्ण कामकारबाही स्थगित गरिएको छ।

तोडफोडका कारण अदालत क्षतिग्रस्त भएकाले सुनुवाइहरु स्थगित गरिएको छ । र देशको परिस्थितिसमेतलाई मध्यनजर गर्दृै मिति २०८२ /५ /२७ गतेसम्म बन्द रहने सूचनामा जनाइएको छ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : १२:३३:२५ , ६ घन्टा अगाडि