रुपन्देही खबर , ३४ पटक हेरिएको
तस्वीर : क्यान
काठमाण्डौ,कार्तिक २१
विश्वकप छनोट तथा यूएईमा एकदिवसीय र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक श्रृंखला जितेको थियो भने ओमानमा टी २० विश्वकप छनोटको उपाधि जितेको छ । यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो ।
प्रकाशित मिति: २०२५-११-०७ , समय : १२:५५:२९ , ३ घन्टा अगाडि