रुपन्देही खबर , ८२ पटक हेरिएको
भैरहवा, फागुन २१
प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ८ घण्टामा ३९ प्रतिशत मतदान भएकाे छ । बिहान ७ बजेदेखि दिउँसाे ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।
अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०३-०५ , समय : १६:१२:११ , २ घन्टा अगाडि