रुपन्देही खबर , १०८ पटक हेरिएको
काठमाण्डौ,फागुन २४
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १ सय क्षेत्रमा जीत हासिल गरेको छ । मतगणना भइरहेका अरू ठाउँमा पनि रास्वपाकै उम्मेदवारको अग्रता छ ।
रास्वपाले अहिलेसम्म जितेका उम्मेदवार र क्षेत्र यस प्रकार छन् :










प्रकाशित मिति: २०२६-०३-०८ , समय : ०९:३७:०० , २ घन्टा अगाडि