जिवन के हो

गोबिन्द राज ओझा (राजन) , १३००  पटक हेरिएको

दिपायल,कार्तिक ६

जिवन के हो ? परिभाषा खोजिरहेको छु
कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु

टुक्रिएको मनलाई मैले जोडने कोसिस गरेको छु
जिवन के हो परिभाषा खोजिरहेको छु
दिल देखि माया गर्ने दिलमाया थियौ
सधै मलाई उनिले साथ दिई रह्यौ

जिवन के हो ? परिभाषा खोजिरहेको छु
जिन्दगिको यात्रामा तिमि सँग घुम्दैछु
जिवन के हो परिभाषा खोजिरहेको छु
कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति: २०२२-१०-२३ , समय : ०९:५४:१४ , २ वर्ष अगाडि