बुटवलमा नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न

रुपन्देही खबर , ३०६  पटक हेरिएको

भैरहवा , माघ २३

सोमबार बुटवल उपमहानगरपालिका वडा नं ७ मा जनस्वास्थ्य बिशेषज्ञ द्वारा एक दिने नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका वडा नं ७ को वडा कार्यालय र लियो क्लब अफ बुटवलको सहकार्य तथा लायन्स क्लव अफ बुटवलको आयोजनामा सो सिविर सम्पन्न भएको हो।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : १७:५७:०९ , १ वर्ष अगाडि