गाउँपालिका महासंघ लुम्बिनी प्रदेश सदस्यमा ओमसतियाको उपाध्यक्ष चौधरी निर्वाचित

रुपन्देही खबर , ३५५  पटक हेरिएको

भैरहवा, फागुन ८

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आइतबार बुटवलमा सम्पन्न  भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

अधिवेशनबाट लुम्बिनी प्रदेश सदस्य पदमा रुपन्देहीको ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी निर्वाचित हुनु भएको छ ।

 

प्रकाशित मिति: २०२३-०२-२० , समय : ०६:४९:२१ , १ वर्ष अगाडि