पत्रकार महिलाका लागी खोजमुलक पत्रकारिता तालिम आजदेखि बुटवलमा सुरु

रुपन्देही खबर , २३५  पटक हेरिएको

बुटवल, फागुन २९

पत्रकार महिलाका लागी खोजमुलक पत्रकारिता तालिम आजदेखि बुटवलमा सुरु भएको छ । आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा पत्रकार महिलाका लागी खोजमुलक पत्रकारिता तालिम आजदेखि सुरु भएको हो ।

तालिमको पहिलो दिन स्थानिय र प्रादेशिक मामिला रिर्पाेटिंगका बिषयमा किरण कौशलले सहजीकरण गर्नु भएको थियो । तालिममा लुम्बिनी प्रदेश भित्रका पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।भएको छ ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : २२:२७:०५ , १ वर्ष अगाडि