रुपन्देही खबर , ४५२ पटक हेरिएको
काठमाडौं , चैत २३
प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ । बिहीबार निर्वाचन आयोगले विज्ञप्ति जारी गरी शुक्रबारदेखि आचारसंहिता लागू हुने जानकारी दिएको हो । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १९:०७:५९ , ३ वर्ष अगाडि