यादवले सार्वजनिक गरे चुनावी खर्च,यस्तो छ विवरण

रुपन्देही खबर , १६२  पटक हेरिएको

कपिलवस्तु, बैशाख १३

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु निर्वाचन क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्य पदमा उम्मेदवार अशोक कुमार यादवले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। उनले निर्वाचनमा लागेको खर्च जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुमा बुझाइ सकेको सामाजिक संजाल(फेसबुक )मार्फत सार्बजनिक गरेका हुन ।

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् मंसिरमा सम्पन्न संघ तथा प्रदेश निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको विवरणअनुसार प्रदेश चुनावमा झन्डै ५ लाख १५ हजार रूपैयाँ खर्च भएको छ।

कुन शिर्षकमा कति  खर्च? यस्तो छ विवरण: 

प्रकाशित मिति: २०२३-०४-२६ , समय : ११:५८:५१ , १ वर्ष अगाडि