नवलपरासीमा स्कुटर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्युु

रुपन्देही खबर , ४२५  पटक हेरिएको

नवलपरासी, पुस १३

पश्चिम नवलपरासीको पाल्हिन्दन गाउपालिका वडा नम्बर ३ परसियामा स्कुटर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा पाल्हिनन्दन गाउँपालिका वडा नंम्बर ३ परसिया निवासी बृजेश तेली गुप्ता रहेका छ्न ।

मृतक गुप्ताले आफै चलाइ रहेकाे यूपी ५६ ए ३८२३ नम्बरको स्कुटी आफै अनियन्त्रित भई पल्टिदा उनकाे  घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-१२-२९ , समय : १४:१४:१७ , २ महिना अगाडि