मुक्तक

श्याम प्रसाद न्यौपाने , ४२०  पटक हेरिएको

मुक्तक
———–
हैसियतकाे ख्याल नगरी ओठ चलाउनु पनि हुँदैन
वर्षाैँकाे प्रतिष्ठा आवेशमा आई ढलाउनु पनि हुँदैन
तापले उमाल्छ, कति उम्लिने हाे आफैँ साेच्नुपर्छ
उचाल्याे भनेर साेच्दै नसाेची सल्बलाउनु पनि हुँदैन

प्रकाशित मिति: २०२२-०७-१८ , समय : १९:०१:३१ , २ वर्ष अगाडि