भैरहवा काँग्रेस : मेयरको उम्मेदवारमा इस्तियाक अहमद खान

सलमान खान , १३५४  पटक हेरिएको

बैशाख ६ भैरहवा
नेपाली काँग्रेसले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा मेयर पदमा इस्तियाक अहमद खानलाई चुनावी मैदानमा उतार्ने भएको छ।नगरमा आफ्नो विरासत फर्काउनका लागि काँग्रेसले समाजमा राम्रो छवी रहेको र राजनितिक क्षेत्रमा कुनै दाग नलागेको खानलाई चुनावी मैदानमा उतार्ने भएको हो।

संविधान सभा सदस्य समेत रहनु भएको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगरका सभापति कोशिश खड्काले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति: २०२२-०४-१९ , समय : १४:३८:३२ , ४ वर्ष अगाडि