आसु

युवराज गुप्ता ( बैरागी ) , ५०९  पटक हेरिएको

कपिलवस्तु, भदौ १५

झरी त हैन झरिरहन्छ
बदल लाग्दैन पानी परिरहन्छ
कहिले दुखि हुदा
कहिके खुशि हुदा पनि
अश्रु सरोवर बगिरहन्छ
स्वार्थ म बगे तौल हुदैन
ब्यर्थ म बगे मोल हुदैन
कहिले अभावमा
कहिले प्रभाव मा
मोतिबिन्दु झरिरहन्छ।।।

गाली उठे पनि आउँछ
ताली बजे पनि आउँछ
कोमल ती आँखा बाट
आँसु बर्ष परिरहन्छ
कहिले हृदय रुदा
कहिले गदगद हुदा
मोतिबिन्दु झरिरहन्छ।।।।

लेखक :- युवराज गुप्ता ( बैरागी )
ठेगाना :- बुद्धभुमि नगरपालिका वडा नं १० पिपरहावा

प्रकाशित मिति: २०२२-०८-३१ , समय : १७:३८:२६ , २ वर्ष अगाडि