रुपन्देही खबर , ८६ पटक हेरिएको
भैरहवा, चैत ८
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ कानपारा स्थित श्री कोटहीमाई मन्दिरमा श्री श्री १००८ श्री नौ चण्डी महायज्ञ शनिबारदेखि सुरु भएको छ । धार्मिक आस्था र सामाजिक एकताको सन्देश बोकेको यस महायज्ञको पहिलो दिन उत्साहजनक कलश यात्रा सम्पन्न गरिएको छ ।












प्रकाशित मिति: २०२६-०३-२२ , समय : ११:०३:२९ , २ घन्टा अगाडि