जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

रुपन्देही खबर , २४९  पटक हेरिएको

काठमाडौं,असोज ३१

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   

प्रकाशित मिति: २०२२-१०-१७ , समय : २०:४५:२१ , २ वर्ष अगाडि