कविता : यो मनले तिमिलाई प्यार

गोबिन्द राज ओझा (राजन) , ३२७  पटक हेरिएको

डोटी, फागुन २४

यो मनले तिमिलाई प्यार गरेको छु
तिम्रो लागि दिलको ढोका खुल्ला राखेको छु
 
आएर भेट्ने गर है मलाई तिमिले
 दिल बाट नै माया गरेको छु मैले
म तिम्रो दिलको मान्छे हु
तिमि बिना दिन बिताउन गाह्रो मानेको छु
 
जो छु आज म तिम्रै देन हो
म सँग मिलेर जीवन जिउने हो
मेरो नजिक आएर बोल्ने गर
म सँग मिलेर जीवन जिउने गर

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति: २०२३-०३-०८ , समय : २०:११:४२ , १ वर्ष अगाडि