एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

रुपन्देही खबर , ३०४  पटक हेरिएको

काठमाडौं, भदौ १४

एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपालीटिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: २०२३-०८-३१ , समय : १५:३२:५० , ९ महिना अगाडि