रुपन्देहीमा शुक्रबार राती भूकम्पको धक्का महसुस

रुपन्देही खबर , ५२६  पटक हेरिएको

भैरहवा, कार्तिक १८

रुपन्देहीमा शुक्रबार राती भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ०१:१२:२८ , ७ महिना अगाडि