गोबिन्द राज ओझा , १९ पटक हेरिएको
डोटी, मंसिर २४
म मेरो दुवै घुँडा टेकेर प्राथना गर्दछु
भगवानलाई धन्यवाद दिन चाहन्छु म नेपाली हु
नेपाल सधै मेरो देश हुनेछ
मेरो हृदय भित्र मेरो देश हराएको छ
म घुँडा टेकेर देशको लागी प्राथना गर्छु
म यहाँको खोला र चट्याङलाई माया गर्छु
हिमालको काखले फेरि देशमा एकता खोजिरहेछ
मेरो देशप्रतिको प्रेमले मेरो आत्मा कब्जा गरेको छ
हामी यहाँ सधै खुशी र स्वतन्त्र छौ
हाम्रा विचारहरु स्वतन्त्रपुर्वक राख्छौ
तिनीहरुलाई फेरि स्वतन्त्र रूपमा व्यक्त गर्न सक्छौ
याद राख्नुहोस हामी सधै स्वतन्त्र छौ
म मेरो दुवै घुँडा टेकेर प्राथना गर्दछु
भगवानलाई धन्यवाद दिन चाहन्छु म नेपाली हु
नेपाल सधै मेरो देश हुनेछ
मेरो हृदय भित्र मेरो देश हराएको छ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रकाशित मिति: २०२५-१२-१० , समय : ११:३८:४५ , २ दिन अगाडि