पहिलो टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जित

एजेन्सी , ६०  पटक हेरिएको

भारतका लागि १५ वर्षीय सूर्यवंशीले १८ बलमा अर्धशतक पूरा गरे । यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

उसका लागि वेस्ली मधेवेरेले ३९ रन बनाए। रायन बर्लले २६ रन जोडे । भारतका मयंक यादव र प्रिन्स यादवले समान २ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

 

प्रकाशित मिति: २०२६-०७-२४ , समय : १०:१५:०४ , २ घन्टा अगाडि