अमन बनियाको अध्यक्षतामा १७ सदस्यीय लोकतान्त्रिक बिद्यार्थी संघ गठन

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा, फागुन १९

लोकतान्त्रिक बिद्यार्थी संघ जिल्ला कार्य समिती रुपन्देहीले आफनो संगठन बिस्तारलाई निरन्तरता दिएको छ । फागुन ४ गते बसेको समितीको बैठकले अमन बनियाको अध्यक्षतामा १७ सदस्यीय लोकतान्त्रिक बिद्यार्थी संघ गठन गरेको छ ।

जसको उपाध्यक्षमा भुपेन्द्र भटट, सचिवमा रोनक श्रीवास्तव, कोषाध्यक्षमा शुशीला यादव, रहनु भएको छ भने सदस्यहरुमा रम्भा गुप्ता, अनदीप यादव, कमरान अली, मुन्नी जैसवाल, रामनाथ गुप्ता, ओक्कार युनुस, सुदामा थारु, राजन कोहार, प्रवीण कुमार चौधरी थारु, मनिष हरिजन, फुलचन्द्र हरिजन, इन्द्रमणी यादव, र बिजय कुमार बरइ रहनु भएको छ । अध्यक्ष बनियाले संगठनको निति निर्देशन बमोजिम काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

प्रकाशित मिति: २०२५-०३-०३ , समय : ०९:१५:५७ , २ हप्ता अगाडि