जनमत पार्टी कपिलवस्तुका सचिव चाैधरी द्वारा पार्टी परित्याग

धनी राम कोरी , २७५  पटक हेरिएको

कपिलवस्तु, कार्तिक १८

जनमत पार्टीका संस्थापक सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सचिव जितेन्द्र चाैधरीले पार्टी परित्याग गर्नु भएको छ ।

स्वतन्त्र मधेश गठबन्धन कालदेखि हाल जनमत पार्टीकाे संगठनलाई बलियो बनाउनका लागि धेरै सहयोग गरेको चाैधरीले बताउनु भयो । उहाले अब पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घाेषणा गर्नु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : २०:१५:१६ , २ वर्ष अगाडि