नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

रुपन्देही खबर , १४४  पटक हेरिएको

काठमाडौं, माघ १३

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १२:०९:२४ , १ वर्ष अगाडि