बुटवल उपमहानगरपालिकाको वडा नं २ मा नेकपा एकीकृत समाजवादीका शाक्य वडा अ्ध्यक्षमा बिजयी

रुपन्देही खबर , ८४९  पटक हेरिएको

बुटवल, जेठ १

बुटवल उपमहानगरपालिकाको वडा नं २ मा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य वडा अ्ध्यक्षमा बिजयी भएका छन्।

वडा अध्यक्षमा शाक्य बिजयी हुदा अन्य सदस्य पदहरुमा भने नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्।

शाक्यले वडाध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार रमेश नेपाललाइ हराए। एमालेको गढको रुपमा गनिएको वडा नं २ मा शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १२:१३:०४ , ४ वर्ष अगाडि