गुल्मीको चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार केसी  विजयी

रिया छेत्री , ९७७  पटक हेरिएको

लगुल्मी, जेठ १

गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार युवराज केसी  विजयी भएका छन् ।  केसीले  ५ हजार ७०० मत ल्याएका हुन्  ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन  बस्नेतलाई २ हजार ३५३ मतले  पछाडी  पार्दै  विजयी  भएका  हुन । बस्नेतले  ३३४७ मत ल्याएका  छन्  । यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद  भण्डारी  विजयी भएका छन् ।   

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २१:५४:४९ , २ वर्ष अगाडि