कांग्रेस सांसद शाह र कनोडियाको वडामा एमालेको जित

धनिराम कोरी , ८२८  पटक हेरिएको

कृष्णनगर , जेठ १
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा नेकपा एमालेको तर्फ बाट कृष्ण कुमार गुप्ता बिजय भएका छन ।

कृष्णनगर नगरपालिका वडा नं २ मा कांग्रेसका सांसद अभिषेक प्रताप शाह र प्रदेश सभा सांसद समेत रहेका बिरेन्द्र कनोडियाको गृह वडा कृष्णनगर बजारमा एमाले उम्मेदवारले जित हासिल गर्न सफल भएका हुन ।

अभिषेक प्रताप शाहले आफ्नो सांसद पदको विरासत जोगाउन कृष्णनगर शिबराज र बिजयनगर गाउँपालिकामा खटिदा आफ्नै गृह वडा बाट भन्ने धक्का पाएका छन ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २३:५३:०७ , २ वर्ष अगाडि