त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्याम ओझा निर्वाचित

रुपन्देही खबर , १७८  पटक हेरिएको

काठमाडौं, चैत ५

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।

९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : २०:४१:०१ , १ वर्ष अगाडि