रुपन्देही खबर , १९९ पटक हेरिएको

भैरहवा, असार ५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सिद्धार्थनगर–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा कार्यक्रम भएको वडा कार्यालयले जनाएको छ ।


विपद्को समयमा जोखिम न्यूनीकरणका साथै व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०६-१९ , समय : ०५:२१:४८ , १ हप्ता अगाडि