काठमाडौं क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका केसी विजयी

रुपन्देही खबर , ४५७  पटक हेरिएको

काठमाडौं, मंसिर ६

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

प्रदेशसभा–१ बाट ६५९८ मत सहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १३:५१:३३ , २ वर्ष अगाडि