मर्चवार,फागुन २३ रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धीलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो। निर्वाचन अधिकृत टोप बहादुर वि..
नवलपरासी,फागुन २२ नवलपरासीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाको तयारी सुरु भएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा अहिले सर्वपक्षीय बैठकको तयारी भइरहेको छ । केही समयमै बैठक सुरु हुने र त्यसलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाच..
भैरहवा,फागुन २२ रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदतर्फ मतगणना जारी रहेको छ। यो समाचार तयार पार्दा सम्म हालसम्म २ हजार ७ सय ८६ मत गणना भएको छ। जसमध्ये २ हजार ६ सय ६७ मत सदर भएका छन् भने १ सय १९ मत बदर भएका छन्। हालसम्मको परिणामअनुसार चुनाव चिन्ह घण्टीले १ ..