भैरहवा, मंसिर २८ रोहिणी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवा–सुविधा, विकास निर्माण, सुशासन तथा योजना कार्यान्वयनका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सार्वजनिक सुनुवाइ..
भैरहवा, मंसिर २८ श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि., सिद्धार्थनगर–३, रूपन्देहीको २० औँ वार्षिक साधारणसभा शनिबार भैरहवामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक कुमार शाहको अध्यक्षता तथा पूर्व सांसद डा. प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा साधारणसभा ..
भैरहवा, मंसिर २७ मोबाइल व्यवसायी संगठन रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट हरिबहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिवमा श्यामप्रकाश गुप्ता, को..