भैरहवा, भदौ २७ रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढमा सञ्चालित निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविरमा २ सय ६७ जनाको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ८६ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। श्री सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र, रोहिणी–४ छिपागढको ..
भदौ २७ सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै चार हजार पाँच सय वर्षअघि नै परिस्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ । डेनमार्कका विशेषज्ञहरुले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरु फरक तापक्रमका भाँडा प्रयोग गरेर ‘परिष्कृत’ खाना पकाउने गरेका थिए । हिजो..
काठमाण्डाै, भदौ २५ सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्ग्स नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई ३–१ को सेटमा हरायो । पहिलो सेट हारेको अन्नपूर्णले त्यसप..