भैरहवा, मंसिर २९ श्री पिपरहवा माध्यमिक विद्यालय, पिपरहवा–५, रोहिणी गाउँपालिका, रूपन्देहीमा निर्माण गरिएको चार कोठे विद्यालय भवन तथा सरस्वती मन्दिरको उद्घाटन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैजनाथ अग्रहरीको अध्यक्षता तथा रोहिणी गाउँपाल..
भैरहवा, मंसिर २९ विद्यार्थीहरूको ज्ञान, बौद्धिक क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले सि. बि.पब्लिक हाई स्कुलमा एकदिवसीय हाजिरी जवाफ (क्विज) प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका सह प्रधानाध्यापक उजेली कुमारी सोनीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक उदय..
भैरहवा, मंसिर २८ रोहिणी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवा–सुविधा, विकास निर्माण, सुशासन तथा योजना कार्यान्वयनका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सार्वजनिक सुनुवाइ..