भैरहवा, भदौ २३ रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएको करिब १७ लाख ५८ हजार २ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली..
काठमाण्डाै ,, भदौ २३ रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधवार आएको विनाशकारी बाढीपछि अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन् । अहिलेसम्म १ हजार ३५७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । फेला परेका शवमध्ये रसु..
काठमाण्डाै,भदौ २३ एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा २४६ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ईशान पाण्डेले ९०, आसिफ शेखले ४४ रन बनाए । हङकङका एजाज खानले ..